निर्वाचन विशेष


पर्वतको जलजला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

पर्वतको जलजला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार ६:६, काठमाडौँ

पर्वतको जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। 

गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार राजु प्रसाद आचार्य ५ हजार ६ सय ५७ मतसहित अध्यक्षमा विजयी भएका छन् भने माओवादीका दिपक आचर्य ४ हजार ७ सय ९२ मतसहित दोस्रो भएको निर्वाचन आयोगले जनाएको छ।

अध्यक्षका प्रतिस्पर्धी एमालेका लाल बहादुर अधिकारीले ४ हजार १ सय ८४ मत प्राप्त गरेका छन्। उपाध्यक्षकी प्रतिस्पर्धी एमालेकी सुनिता बरुवालले ४ हजार ७ सय १५ मत प्राप्त गरेकी छिन्। 

यस पालिकाका ९ वटामध्ये एमालेले ५ वडाध्यक्ष, कांग्रेसले २ र माओवादी केन्द्रले २ वडाध्यक्ष जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad