लमजुङको राइनास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खड्ग बहादुर गुरुङले अग्रता लिएका छन्।
गुरुङले एमालेका सिंहबहादुर थापालाई पछि पारेका छन्। त्यसैगरी अर्का प्रत्यासी राप्रपाका नर बहादुर पाण्डेले थापालाई पछ्याइरहेका छन्।
राइनास नगरपालिको उप प्रमुखमा माओवादी केन्द्रका पुष्पराज खनाल विजय नजिक छन्। खनाललाई एमालेकी शोभा पन्थीले पछ्याइरहेकी छन्।
381
Shares

प्रतिक्रिया