ad ad

कारोबार


सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

नेपालखबर
भदौ १८, २०८१ मंगलबार ११:२९, काठमाडौँ

सुन र चाँदी दुवैको मूल्य स्थिर छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुन सोमबारकै मूल्यमा कारोबार भएको हो। 

अर्थात् सुन १ लाख ५२ हजार र चाँदी १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले उल्लेख गरेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४९४ अमेरिकी डलर र चाँदी २८.३६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .