ad ad

कारोबार


फेरि घट्यो सुन र चाँदीको मूल्य, आज कति?

फेरि घट्यो सुन र चाँदीको मूल्य, आज कति?

नेपालखबर
भदौ १७, २०८१ सोमबार ११:४६, काठमाडौँ

सुन र चाँदीको मूल्य फेरि घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ३ सय र चाँदी २० रुपैयाँले सस्तो भएको हो। 

योसँगै सुन १ लाख ५२ हजार र चाँदी १ हजार ७ सय ७५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

अघिल्लो दिन सुन १ लाख ५२ हजार ३ सय र चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४९६ अमेरिकी डलर र चाँदी २८.४१ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .