नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ १ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ७० पैसा तथा बिक्री दर १२८ रुपैयाँ २९ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ ६७ पैसा र बिक्री दर १४६ रुपैयाँ ३४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
66
Shares
प्रतिक्रिया