डिशहोमले मेलुङ थकालीसँग साझेदारी गरेको छ।
यस साझेदारीसँगै सक्रिय डिशहोम ग्राहकहरूले भर्चुअल प्रिभिलेज कार्डमार्फत मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन्।
मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर्, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन्।
यस नेपालकै चर्चित थकाली ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खान सक्ने सुविधा दिनेछ।
प्रिभिलेज कार्ड डिशहोमको एप डाउनलोड गरी लिन सकिनेछ।
45
Shares

प्रतिक्रिया