कारोबार


माइडियाका ‘ब्लु स्माइल’ शृंखलाका माइक्रोवेभ ओभन नेपालमा

माइडियाका ‘ब्लु स्माइल’ शृंखलाका माइक्रोवेभ ओभन नेपालमा

नेपालखबर
असार १९, २०८२ बिहिबार १३:५९, काठमाडौँ

घरेलु उपकरण निर्माता माइडियाले नेपालमा नयाँ ब्लु स्माइल शृंखलाका माइक्रोवेभ ओभन नेपालमा सार्वजनिक गरेको छ। 

यी ओभनहरुमा इन्भर्टर क्वाट्रो प्रविधि रहेको र यसले खाना समान रुपमा तताउने, ऊर्जादक्ष र भरपर्दो कुकिङ अनुभव दिने कम्पनीले उल्लेख गरेको छ। 

यी ओभन खरिदमा १० वर्ष वारेन्टी रहेको पनि कम्पनीले जनाएको छ। ब्लु स्माइल शृंखलामा दुई भिन्न मोडलहरु रहेका छन्। यसले उपभोक्ताको विभिन्न आवश्यकताअनुसार रोज्न सक्ने सुविधा दिने र डिजाइन पनि स्मार्ट र स्टाइलिस रहेको कम्पनीको भनाइ छ। 

सीजी इलेक्ट्रोनिक्सले माइडियाका उपकरणको बिक्री गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad