नेपालमा डोङफेङ नामीले १ वर्ष पूरा गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा कम्पनीले केक काटेर वर्षोत्सव मनाएको हो।
जारी शोमा कम्पनीले भिगो कार सार्वजनिक गरेको थियो।
नेपालमा एमएडब्लु वृद्धिले कम्पनीका सवारीसाधन बिक्री गर्दै आएको छ।
तस्बिरहरू (सरोज नेपाल)











प्रतिक्रिया