कारोबार


बीवाईडी अट्टो १ सार्वजनिक, मूल्य कति? (तस्बिरहरु)

बीवाईडी अट्टो १ सार्वजनिक, मूल्य कति? (तस्बिरहरु)

बीवाईडी अट्टो १ सार्वजनिक भएको छ (सरोज नेपाल)


नेपालखबर
साउन २१, २०८२ बुधबार १२:४३, काठमाडौँ

बीवाईडीको नेपाली बिक्रेता साइमेक्स इंकले नेपाली बजारमा बीवाईडी अट्टो १ ईभी सार्वजनिक गरेको छ। 

आजदेखि भृकुटीमण्डपमा सुरु भएको एक्स्पोमा साइमेक्सले अट्टो १ सार्वजनिक गरेको हो। 

यो गाडी नेपालमा डाइनामिक र प्रिमियम भेरियन्टमा ल्याएको छ। यसअनुसार डाइनामिकको मूल्य २८ लाख ९५ हजार र प्रिमियमको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ राखिएको छ। 

तस्बिरहरू (सरोज नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad