कारोबार


एलजीको स्मार्ट टिभी किन्दा सित्तैमा प्रभु टिभी एप

एलजीको स्मार्ट टिभी किन्दा सित्तैमा प्रभु टिभी एप

नेपालखबर
असोज ६, २०७६ सोमबार ८:८,

एलजी नेपालले चाडपर्वको अवसरमा डबल खुसीको अपग्रेड अफरअन्तर्गत हरेक टेलिभिजनको खरिदमा छ महिनाको लागि प्रभु टिभी एप सित्तैमा प्रदान गर्ने भएको छ। यो सुविधा एलजीका पुराना खरिद गरिसकेका टेलेभिजनहरुमा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

सदस्यहरुको सदस्यता एलजी टिभीको प्रभु एपमा लगइन गरेपछि सुरु हुने कम्पनीले जनाएको छ। यो कार्य योजना सुरु भएको तीन महिनाभित्र गर्नुपर्ने कम्पनीको भनाइ छ।

योजना यही असोज १ देखि नै लागू भइसकेको छ। एलजीका टिभीहरु सीजी इलेक्ट्रोनिक्सले नेपालमा बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad