कारोबार


टीसीएलको ‘बडा अफर थाइल्यान्डको सफर’ योजना

टीसीएलको ‘बडा अफर थाइल्यान्डको सफर’ योजना

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ८:१८,

विश्वकै चर्चित टिभी ब्राण्ड टीसीएलले चाडपर्वलक्षित योजना सार्वजनिक गरेको छ। कम्पनीले बडा अफर थाइल्यान्डको सफर योजना ल्याएको हो।

योजनामा कम्पनीका ब्राण्डका उत्पादनहरु एलईडी टिभी, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत थाइल्याण्ड प्याकेज जित्ने अवसर पाउनेछन्। यो ग्राहक योजना नेपाल अधिराज्यभर बिहीबारदेखि सीमित अवधिको लागि मात्र लागू भएको कम्पनीले जनाएको छ।

यो योजना नेपाल अधिराज्यभरमा रहेको टि.सि.एल. आउट्लेटहरुमा उपलव्ध छ । यस चाडपर्वलाई अझ भव्य रुपमा मनाउन योजना ल्याएको टीसीएलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .