आर्थिक मामिला तथा योजनामन्त्री कैशाल प्रसाद ढुंगेल आज बजेट भाषणमार्फत कर्मचारीलाई भत्तासहित घुम्न जाने अवसर दिने कार्यक्रम सार्वजनिक गरेका छन्।
आज बजेट भाषण्मा १० दिनको लागि सुविधासहित कर्मचारीहरुलाई पर्यटकीय स्थल पठाइने बताएका हुन्।
आन्तरिक पर्यटक प्रर्वधनको लागि उच्च पहाडी र हिमाली भेगमा पर्यटकिय स्थलमा पठाइने जानकारी गराएका हुन्।
त्यसको लागि आवश्यक बजेट विनियोजन भएको बजेट भाषणमा बताए।
3
Shares
प्रतिक्रिया