विदेशबाट फर्किएका युवालाई वाग्मती प्रदेशले सहयोग गर्ने भएको छ।
वाग्मती प्रदेशले ‘मेरो गाउँ उद्यमसहित जिउने ठाउँ’ नामक कार्यक्रम सञ्चालन गरेर सहयोग गर्ने भएको हो।
कोरोनाका कारण रोजगारी गुमाएर फर्किएकालाई लक्षित गर्दै वाग्मती प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।
यसमा प्रविधि, सहुलियत कर्जाको व्यवस्था गरिने नीति तथा कार्यक्रममार्फत घोषणा गरिएको छ।
3
Shares
प्रतिक्रिया