कारोबार


नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनी २०७८ भदौ १८ देखि

नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनी २०७८ भदौ १८ देखि

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १२:५६,

यही चैत २७, २८ र २९ गते आयोजना गर्ने भनिएकोे चौथो नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनीको मिति करिब ६ महिना पछि सारिएको छ।

सो प्रदर्शनी अब २०७८ साल भदौ १८ देखि २० गतेसम्म चितवनको भरतपुरमा आयोजना हुनेछ।

छिमेकी मुलुकहरुमा कोभिडका संक्रमित संख्या बढ्ने क्रममा रहेकोले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन गरिएको कृषि विकास बैंकले जनाएको छ।

प्रर्दशनीमा भाग लिन आउने स्वदेशी तथा विदेशी कम्पनीहरु एवम् देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनेहरुलाई पर्न सक्ने स्वास्थ्य एवं आवत जावतमा समस्यालाई मध्यनजर गर्दै प्रदर्शनीको मिति परिवर्तन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad