नेपालको प्रतिव्यक्ति आय बढेको छ।
केन्द्रीय तथ्यांक विभागका अनुसार प्रतिव्यक्ति आय ६७ डलरले बढेर ११ सय ३४ अमेरिकी डलर पुगेको जनाएको हो।
राष्ट्रिय योजना आयोगले माघ दोस्रो साता ०७६÷०७७ मा प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर रहेको जनाएको थियो।
त्यस्तै ०७५÷०७६ मा १ हजार ३९ डलर रहेको थियो।
प्रतिक्रिया