ad ad

कारोबार


एलजीको विभिन्न मोडेल र क्षमताका वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा

एलजीको विभिन्न मोडेल र क्षमताका वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा

नेपालखबर
फागुन ३, २०७७ सोमबार १५:९,

एलजी नेपालको सर्वाधिक तथा लोकप्रिय वासिङ मेसिन ब्रान्डको रुपमा स्थापित हुन सफल भएको छ।

एलजीका विभिन्न मोडेलका वासिङ मेसिन रहेको छ। जसमध्ये केही मोडेलहरुमा ८ देखि १८ के. जी. सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० के. जी. सम्मको लुगा शत प्रतिशत केही समयमै सुकाउने सुविधा रहेको छ।

यस वासिङ मेसिनको प्रयोगले भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या दुर्गन्ध आउने, एलर्जी हुने, कपडा खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिन्छ।

साथै एलजी वासर ड्रायरको प्रयोगले सफा र चिटिक्क परेका लुगाहरु सिधै मेसिनबाट निकालेर लगाउन सकिन्छ।

यस मेसिनका अरु विशेफ्ताहरु यस प्रकार रहेका छन् :
१. एआईडीडी–एआईडीडीले कपडाको किसिम, तौल साथ–साथै कोमलता पता लगाई कपडाको लागि आफै उच्चतम धुने तरिका निर्वाह गर्दछ, जसले गर्दा कपडाको धुलाई राम्रो हुनुको साथै कपडालाई लामो समय सम्म बचाउछ।

२. इकोहाईब्रिड टेकनोलोजीले गर्दा सुकाउने क्षमता राम्रो हुनुको साथै बिजुली, पानी र समयको बचत गर्दछ। यसले कम तापक्रममा कपडा सुकाउने हुनाले नाजुक कपडालाई पनि उतिकै हेरचाह गर्दछ।

३. स्टीम प्लस स्टीम टेक्नोलोजी वाफले कपडाको किसिमलाई मुलायम बनाउनुको साथ–साथै ९९.९ ५ सम्म कितानु रहित बनाउछ।

४. टर्बोवास ३६००– यस टेकनोलोजिले कपडालाई ३९ मिनेटमा धुन्छ जसले तपाइको पानी, बिजुली र समयको बचत गर्दछ।

५. थिन क्यू आईओटी एप्सको मध्यमबाट यस मेसिनलाई वाईफाईको मदतबाट जताबाट पनि चलाउन सकिन्छ।

यस मेसिनमा १० वर्षको वारेन्टी नि रहेको जसले तपाई वर्षौसम्म ढुक्क बस्न सक्नुहुनेछ। एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्स प्राली रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .