ad ad

कारोबार


पर्यटन बोर्डको रिक्त सदस्यमा ३ पर्यटन व्यवसायी नियुक्त

पर्यटन बोर्डको रिक्त सदस्यमा ३ पर्यटन व्यवसायी नियुक्त

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १२:३०,

पर्यटन बोर्डको रिक्त सदस्यमा ३ जना पर्यटन व्यवसायी नियुक्त भएका छन्।

छनोट समितिको सिफारिस गरेका ५ जनामध्ये ३ जना नियुक्त भएका हुन्।

सदस्यमा टे«किङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)का पूर्वअध्यक्ष चन्द्र रिजालसहित पर्यटन व्यवसायी कृष्ण कुमार शाह र ङावा ङिमा शेर्पा नियुक्त भएका हुन्।

छनोट समितिमा संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीको संयोजकत्वमा पर्यटन बोर्डका पूर्व सदस्य पूर्णबहादुर कुँवर र राजेन्द्र सापकोटा रहेका थिए।

‘पर्यटन व्यवसायी चन्द्र रिजाल, कृष्ण कुमार शाह र ङावा ङिमा शेर्पा आज पर्यटन बोर्ड सदस्यमा नियुक्त हुनुभएको छ,’ मन्त्रालयका प्रवक्ता समेत रहेका अधिकारीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .