नेपाल वायुसेवा निगमले निगमको उडानमार्फत यात्रा गर्दा सम्बन्धित देशको आधिकारिक प्रयोगशालामा पीसीआर परीक्षण गर्न यात्रुलाई सूचित गरेको छ।
आइतबार एक सूचना प्रकाशित गरी निगमले यात्रा सुरु गर्ने मुलुकको आधिकारिक प्रयोगशालाबाट आरटी पीसीआर परीक्षण गरेर मात्र यात्रा गर्न आग्रह गरेको हो।
‘सम्बन्धित मुलुकको आधिकारिक प्रयोगशालाबाट जारी गरेका आरटी पीसीआर निगेटिभ रिपोर्ट र तोकिएको भ्यालिडिटीको आधारमा मात्र उडानका लागि योग्य हुने’ निगमले स्पष्ट पारेको छ।
प्रतिक्रिया