कारोबार


डिशहोममा स्टार नेटवर्कअन्तर्गतका च्यानलबाट क्लिनफिड प्रसारण सुचारु

डिशहोममा स्टार नेटवर्कअन्तर्गतका च्यानलबाट क्लिनफिड प्रसारण सुचारु

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ११:१८,

नेपाल सरकारले लागू गरेको अनिवार्य क्लिफिड नीतिका कारण कात्तिक ७ गतेदेखि बन्द रहेका स्टार नेटवर्कका सम्पूर्ण च्यानलहरु पुनः सुचारु भएका छन्।

विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिनफिड) च्यानलहरु उपलव्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापन रहित (क्लिनफिड) सहित प्रसारणमा आएका छन्।

स्टार नेटवर्कअन्तर्गतका स्टारप्लस एचडी, स्टारगोल्ड एचडी, स्टारभारत एचडी, स्टारमुभीज एचडी, स्टारगोल्ड एचडी, स्टारगोल्ड २, स्टारगोल्ड सेलेक्ट एचडी, स्टार मुभिज, स्टार भारत,स्टार मुभि सेलेक्ट एचडी, स्टार गोल्ड, स्टारपलस एसडी र स्टार उत्सव मुभिज विज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad