ad ad

कारोबार


सीजी ब्रान्डको जाडोका सामग्री बजारमा

सीजी ब्रान्डको जाडोका सामग्री बजारमा

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ११:३८,

चर्चित सीजी ब्रान्डले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका जाडोका घरायसी सामग्रीहरु बजारमा ल्याएको छ ।

सीजीले सम्पूर्ण उपभोक्तामा न्यानो सम्बन्ध राखी जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै पानीतातो बनाउन केटल, तातोपन जोगाइराख्नथर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट बजारमा ल्याएको हो।

यसैगरी जुनसुकै स्थानमा जति बेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको छ भने न्यानो बनाइराख्न विभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरु उपलब्ध गराएको छ।

सीजीले चिसो पानीले नुहाउने टेनसनबाट मुक्त हुनका लागि इलेक्ट्रिक र ग्यास गिजरसमेत ल्याएको छ।

सीजीले प्रस्तुत गरेका घरायसी सामग्रीहरु गुणस्तरीय, भरपर्दो र समयअनुकूल रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .