काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ।
आफूलाई काेराेना पोजिटिभ देखिएको कुरा उनी आफैंले टि्वटरमार्फत जानकारी दिएका हुन्।
केही लक्षण देखिए पनि आफ्नाे स्वास्थ्य सामान्य रहेकाे उनले बताएका छन्।
चिकित्सकको सल्लाहबमाेजिम उनी अहिले घरमै आइसोलेनमामा बसेका छन्।
पाँच दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन पनि अध्यक्ष चाैधरीले आग्रह गरेका छन्।
हेर्नुहोस्, वसन्त चौधरीको ट्विट-
— Basant Chaudhary (@basant_cg) October 21, 2020Dear family and friends - I have tested positive for Covid-19. Although I have some symptoms, but I’m fine. On Doctors advice, I have isolated myself home. Whoever came in contact with me in last five days, please consult your doctor snd take all possible precautions. Regards !!
प्रतिक्रिया