ad ad

कारोबार


नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना संक्रमण

नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना संक्रमण

नेपालखबर
असोज १५, २०७७ बिहिबार १०:२१,

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ।

उनलाई सामान्य लक्षणसहित कोरोना संक्रमण भएको हो।

सामान्य रुघाखोकी देखिएपछि तीन दिनदेखि होम आइसोलेसनमा बसेका पौडेललाई आज कोरोना संक्रमणको पुष्टि भएको हो।

उनले भने, ‘सामान्य केही लक्षण देखिएपछि होम आइसोलेसनमा बसेर टेष्ट गराएकोमा आज संक्रमणको पुष्टि भएको छ। अहिले त्यस्तो धेरै गाह्रो भएको छैन। हल्का ज्वरो भने देखिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .