ad ad

कारोबार


भौतिकले गर्‍यो ४७ सुई, सीडीई तथा सडक हाकिमहरुको सरुवा, को कहाँ? (सूची)

भौतिकले गर्‍यो ४७ सुई, सीडीई तथा सडक हाकिमहरुको सरुवा, को कहाँ? (सूची)

नेपालखबर
असोज ८, २०७७ बिहिबार ६:१९,

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका ४७ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयले सुपरिन्टेन्डिङ इन्जिनियर (सुई), चिफ डिभिजनल इन्जिनियर (सीडीई) तथा सडक डिभिजन प्रमुखहरुको सरुवा गरेको हो। अघिल्लोपटक पनि न्यायपूर्ण सरुवा गरेका भौतिकमन्त्री वसन्तकुमार नेम्वाङले यसपटक पनि त्यसलाई निरन्तरता दिएका छन्।

बुधबार प्रकाशित सरुवा सूचीअनुसार संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका सु.ई. कैलाश कुमार श्रेष्ठलाई काठमाडौं ल्याइएको छ। त्यस्तै, मन्त्रालयका सुई डा. विजय जैसीलाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको निर्देशकमा सरुवा गरिएको छ।

अरु को कहाँ पुगे?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .