ad ad

समाज


यस्तो छ काठमाडौं महानगरका ३२ वटै वडामा कोरोना संक्रमणको अवस्था (सूचीसहित)

यस्तो छ काठमाडौं महानगरका ३२ वटै वडामा कोरोना संक्रमणको अवस्था (सूचीसहित)

नेपालखबर
असोज ८, २०७७ बिहिबार ६:१३,

काठमाडौं महानगरपालिकामा कोरोना भइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ३ सय नाघेको छ।

 महानगरपालिकाले बुधबार उपलब्ध गराएको तथ्यांकअनुसार  मंगलबारसम्म महानगरमा ७ हजार ३९३ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये ३ हजार ६१३ जना संक्रिय संक्रमित छन् भने ३ हजार ३५४ जना संक्रमण मुक्त भइसकेका छन्।

सबैभन्दा बढी संक्रमित वडा नम्बर १५ मा ६८४ जना रहेका छन् भने सबैभन्दा कम २ नम्बर वडामा ५१ जना रहेका छन्। त्यस्तै ३६५ जना संक्रमितको वडा नखुलेको महानगरले जनाएको छ।

महानगरले २ हजार ३१३ जना हाृम आइसोलेसनमा र ८१९ जना संस्थागत आइसोलेसनमा रहेको जनाएको छ। त्यस्तै ४८१ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट महानगरमा अहिलेसम्म ६१ जनाको मृत्यु भइसकेको छ।

यस्तो छ वडागत तथ्यांक

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .