कारोबार


उपत्यकामा बिजुली जाने आउने समस्या, यस्तो किन हुन्छ?

उपत्यकामा बिजुली जाने आउने समस्या, यस्तो किन हुन्छ?

नेपालखबर
भदौ ११, २०७७ बिहिबार १२:२७,

विद्युतको पहुँच पुगेका स्थानमा अहिले कुनै पनि समस्या नभई निर्वाध रुपले बिजुली प्रवाह भैरहेको छ। तर कहिले काहीँ बिजुली जाने आउने भैरहन्छ। आज (बिहीबार) उपत्यकामा पनि केही स्थानमा बिजुली जाने आउने समस्या भएको छ।

यसबारे नेपाल विद्युत प्राधिकरण बिजुलीको लोड नै जाने आउने कारण भएको बताउँछ। प्राकिरणका सुचना अधिकारी लिला अर्यालका अनुसार ट्रान्सफर्मरमा भएको लोडको कारणले नै यसमा समस्या भएको हो। तर विगतको तुलनामा यो धेरै कम भैरहेको छ। कम भए पनि पुरै हटाउन समस्या भएको उनले जानकारी दिइन्।

तर लामो समय विद्युत जाने भयो भने प्राधिकरणले सूचना जारी गर्ने गरेको छ। तर उपत्यकामा आजको समस्या लामो समय बिजुली जाने नरहेको उनले जानाकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .