कारोबार


सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

नेपालखबर
असार २५, २०७७ बिहिबार ७:११,

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज अर्थात् बिहीबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार ४ सय रुपैयाँ पुगेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार ५ सय रुपैंयामा कारोवार भएको सुन प्रतितोला ९ सय रुपैंयाले बढेको हो।

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। तोलामा २५ रुपैयाँले वृद्धि हुँदै चाँदी तोलाको ९ सय ८० रुपैयाँ पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad