ad ad

कारोबार


सेयरबजारमा खुल्नेबित्तिकै उछाल

सेयरबजारमा खुल्नेबित्तिकै उछाल

नेपालखबर
असार १६, २०७७ मंगलबार ७:७,

मंगलबार सेयरबजारमा उछाल आएको छ। दोस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेको हो।

११ बजे खुलेको बजारमा सवा घण्टामा बजार ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार स्थगन भएको थियो।

बजार खुलेको ४८ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि सेयर कारोबार बन्द भएको हो।

आज होटलबाहेक सबै समूहको सेय बजारमा उकालो लागेको छ। तर नेपाल स्टक एक्सचेन्जलाई धितोपत्र बोर्डले ३ बजेसम्म बजार खोल्न भनेकोले आजको कुल विवरण भने ३ बजेपछि मात्रै नेप्सेले उल्लेख गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .