खानेपानी तथा सरसफाइ क्षेत्रमा ४३ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ। खानेपानी आयोजना निर्माणका कार्यक्रममालाई तिव्रता दिने घोषणा सँगै आगामी आर्थिक वर्षको बजेट विगतकै अनरुपमा विनियोजन गरिएको हो।
गत वर्ष पनि ४३ अर्ब रुपैयाँ नै यो क्षेत्रमा विनियोजन भएको थियो। विशेष गरि खानेपानी आयोजना चालू आर्थिक वर्षमा पनि तिव्रता दिइने भएको छ।
विशेष गरि मेलम्ची खानेपानी आयोजनालाई छुट्याइएको बजेट खर्च हुन नसके पछि सोही बजेट सरेण्डर गर्न लगाएर अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको लागि विनियोजन गरेका हुन्।

प्रतिक्रिया