पियर टु पियर लेनदेन सञ्चालन गर्न व्यक्तिगत क्रेडिट स्कोरिङ सम्बन्धमा नेपाल राष्ट्र बैंकले अध्ययन गर्ने भएको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा यस्तो उल्लेख गरिएको छ।
मौद्रिक नीतिमा भनिएको छ, ‘व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित पियर टु पियर लेनदेन सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गरिनेछ।’
9
Shares

प्रतिक्रिया