आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट थप विद्युत राष्ट्रिय ग्रिडमा जडान हुने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन्।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८३ को बजेट प्रस्तुत अर्थमन्त्री वाग्लेले निर्माणाधीन जलविद्युत् आयोजनाको काम सम्पन्न गरिने बताए।
त्यस्तै, एक हजार २०० मेगावाटको बुढीगण्डकी अगाडि बढाउन अधिकारसम्पन्न प्राधिकरणमार्फत निर्माण कार्य अघि बढाउने कार्यक्रम बजेटमा आएको छ।
अर्थमन्त्री वाग्लेले उर्जामा ८५ अर्ब ५४ करोड बजेट विनियोजन गरेका छन्।
9
Shares

प्रतिक्रिया