सरकारले पूर्वपश्चिम राजमार्ग र द्रुतमार्गलाई अर्बौँ बजेट छुट्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वपश्चिम राजमार्गलाई ३७ अर्ब ४६ करोड र द्रुतमार्गलाई १७ अर्ब ६५ करोड विनियोजन गरेका हुन्। प्रकाशित: जेठ १५, २०८३ शुक्रबार १६:५७ 12 Shares
प्रतिक्रिया