निजी क्षेत्रमा सहलगानीमा पूर्वाधार अघि बढाउने सरकारले घोषणा गरेको छ। यसका लागि हाइब्रिड एन्युटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधारको प्रारम्भिक पाइपलाइन तीन महिनाभित्रमा तयार हुनेछ। प्रकाशित: जेठ १५, २०८३ शुक्रबार १६:३५ 18 Shares
प्रतिक्रिया