आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अहिले संघीय दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्दै छन्।
बजेटअघि हरेक वर्ष सरकारले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउने गरेका छन्। सो नीति तथा कार्यक्रम राष्ट्रपतिले संयुक्त बैठकमा पढेर सुनाउने गरेका छन्।
जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ। त्यसअघि सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्छ।
यही नीति तथा कार्यक्रमअनुसार बजेट तयार हुने भएकाले यसलाई महत्त्वपूर्ण मानिन्छ।
बैशाख २८, २०८३ सोमबार १६:४

प्रतिक्रिया