कारोबार


पौडेलले पाइन् बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी

पौडेलले पाइन् बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी

नेपालखबर
माघ १२, २०८२ सोमबार १८:१३, काठमाडौँ

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी व्यक्ति तोकेको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको अध्यक्ष तोकेको हो। 

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक समिति अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय भएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad