गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट तोयराज अधिकारी बाहिरिएका छन्।
उनले पुस १७ मा दिएको राजीनामा कम्पनीको सञ्चालक समितिको २ गते बसेको बैठकले स्वीकृत गरेको हो।
कम्पनीले आजबाट लागू हुने गरी संस्थाका सहायक महाप्रबन्धक अर्चना प्रधानलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ।
588
Shares

प्रतिक्रिया