कारोबार


एचआईडीसीएलको डीसीईओमा पण्डित

एचआईडीसीएलको डीसीईओमा पण्डित

नेपालखबर
मंसिर ८, २०८२ सोमबार ११:५५, काठमाडौँ

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा ऋषिराम पण्डित नियुक्त भएका छन्। 

यही ७ गतेदेखि पण्डितलाई स्थायी नियुक्त गरिएको कम्पनीले जनाएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad