कारोबार


सरकारको खातामा बढ्यो नगद, कति छ रकम?

सरकारको खातामा बढ्यो नगद, कति छ रकम?

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १३:३६, काठमाडौँ

नेपाल सरकारसँग असोज मसान्तसम्म झण्डै २ खर्ब रुपैयाँ नगद रहेको छ। 

राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ रहेको हो। यसमा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत समावेश छ। 

गत असार मसान्तसम्म सरकारको खातामा १ खर्ब ३० अर्ब ७३ करोड रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad