नेपाल राष्ट्र बैंकले पचास रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ।
बैंकले बोलकबोलमार्फत चाइनाको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसलाई ४२ करोड थान नोट छाप्ने जिम्मा दिएको हो।
बुधबार पत्र सार्वजनिक गर्दै राष्ट्र बैंकले १ करोड ४ लाख २२ हजार ५ सय ३५ डलरमा नोट छपाईको जिम्मा सो कम्पनीलाई दिएको जनाएको हो।
198
Shares

प्रतिक्रिया