कारोबार


फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग पूर्ण ठप्प

फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग पूर्ण ठप्प

नेपालखबर
असोज १८, २०८२ शनिबार १३:५४, काठमाडौँ

चितवन जिल्लाको फिस्लिङमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण ठप्प भएको छ। 

प्रहरीका अनुसार फिस्लिङनजिकै ढुंगासहितको पहिरो खसेको हो। 

योसँगै पहिरो पन्छाउने काम सुरु भए पनि ३/४ घण्टा लाग्ने बताइएको छ। अहिले कुरिनटारबाट मेसिन लगेर पहिरो हटाउने काम भइरहेको छ।

काठमाडौं आउने र यहाँबाट जाने यात्रु पहिरोले राजमार्ग बन्द भएपछि अलपत्र परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad