नेपाल वायुसेवा निगमले मंगलबारको उडानमा छुटेका यात्रुलाई अर्को उडानमा सिट व्यवस्थापन गर्ने भएको छ।
कुनै पनि अतिरिक्त शुल्कविना सोही गन्तव्यको अर्को उडानमा सिट व्यवस्थापन गर्ने निगमले सूचना निकाली जानकारी गराएको हो।
सोको लागि टिकट र परिचयपत्रसहित निगमको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
देशको बदलिँदो परिस्थितलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थल बन्द भइसकेको छ।
117
Shares

प्रतिक्रिया