कारोबार


कर्णाली र सुदूरपश्चिमका ९७ वटा हिमाल आरोहण गर्दा लाग्ने शुल्कमा छुट

कर्णाली र सुदूरपश्चिमका ९७ वटा हिमाल आरोहण गर्दा लाग्ने शुल्कमा छुट

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १५:८, काठमाडौँ

नेपाल सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशमा अवस्थित आरोहणका लागि खुला गरिएका हिमाल आरोहण गर्न लाग्ने शुल्कमा छुट दिने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचनामा आर्थिक वर्ष २०८२/८३ देखि २०८३/८४ सम्मका लागि ९७ हिमाल आरोहण गर्न लाग्ने सलामी दस्तुरमा छुट दिने निर्णय गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad