पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेलमा १ रुपैयाँले मूल्य घटाएको हो। घटेको मूल्य बुधबारदेखि लागू हुने निगमले जनाएको छ। प्रकाशित: असार ३१, २०८२ मंगलबार २०:१५ 1.8k Shares
प्रतिक्रिया