नेपाल राष्ट्रबैंकले आज १२ बजेर ३० मिनेटमा आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।
राष्ट्र बैंकले सूचना जारी गर्दै शुक्रबार १२ बजेर ३० मिनेटमा सार्वजनिक गरिने जनाएको हो।
मौद्रिक नीति नेपालखबरको फेसबुक पेजबाट पनि हेर्न सकिनेछ।
नेपाल राष्ट्र बैंकको नयाँ भवनमा २ बजे गभर्नर पौडेलले सार्वजनिक मौद्रिक नीतिबारेमा पत्रकारहरूसँग छलफल गर्ने तालिका छ।
162
Shares

प्रतिक्रिया