कारोबार


ललितपुर महानगरले ल्यायो ७ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ)

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ)

नेपालखबर
असार १०, २०८२ मंगलबार १६:३२, काठमाडौँ

ललितपुर महानगरले आर्थिक वर्ष २०८२/२०८३ को लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँबराबरको बजेट नगरसभामा प्रस्तुत गरेको छ। 

ललितपुरले चालू आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ कुल विनियोजन गरेको थियो।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्। 

आगामी आवका लागि चालू खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख १८ हजार र पुँजीगततर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार विनियोजन गरिएको छ।

नगरलाई समृद्धि र शुसासन सम्पदा र संस्कृति संरक्षण , दिगो पूर्वाधार, हरियाली प्रर्वर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर-घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगारलगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad