नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको छ। आइतबार साँझ सूचना प्रकाशित गरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँ बढाएको हो। प्रकाशित: असार १, २०८२ आइतबार २१:२५ 1.6k Shares
प्रतिक्रिया