ad ad

कारोबार


कोरोना उपचार कोषमा महालेखापरीक्षकको कार्यालयको सहयोग

कोरोना उपचार कोषमा महालेखापरीक्षकको कार्यालयको सहयोग

नेपालखबर
चैत २५, २०७६ मंगलबार १३:३३,

महालेखापरीक्षकको कार्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.२४ लाख ३४ हजार ६ सय ८६ रुपैयाँ सहयोग गरेको छ।

कोषमा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आधा महिनाको तलब र अन्य कर्मचारीहरुले गत चैत ११ गते नेपाल सरकारको सचिवस्तरीय निर्णय बमोजिम मासिक पारिश्रमिकबाट तलब कट्टा गरी जम्मा गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .