कारोबार


प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब : तपाईंको पालिकालाई कति? (विवरण)

प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब : तपाईंको पालिकालाई कति? (विवरण)

नेपालखबर
जेठ १९, २०८२ सोमबार १२:१३, काठमाडौँ

सरकारले प्रदेश र स्थानीय तहलाई नयाँ बजेटमा ४ खर्ब १७ अर्ब रुपैयाँ अनुदान हस्तान्तरण गर्ने भएको छ। 

आगामी आर्थिक वर्षको लागि प्रदेशहरूलाई कुल ९७ अर्ब ५६ लाख रुपैयाँ र स्थानीय तहलाई ३ खर्ब २० अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको हो।

प्रदेशमा समानीकरण अनुदान ६० अर्ब ६६ करोड, सशर्त अनुदान ३० अर्ब ३५ करोड,  विशेष अनुदान ३ अर्ब २६ करोड रुपैयाँ र समपूरक अनुदान ३ अर्ब २८ करोड रुपैयाँ हस्तान्तरण हुनेछ। 

६ वटा महानगर पालिकामा संघीय सरकारले ११ अर्ब ७४ करोड रुपैयाँ अनुदान, ११ उपमहानगरमा ११ अर्ब ३८ करोड अनुदान, नगरपालिकामा १ खर्ब ४३ अर्व र गाउँपालिकामा १ खर्ब ५४ करोड रुपैयाँ हस्तान्तरण हुनेछ।

कुन पालिकामा कति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad