सरकारले सिमेन्टमा ५ प्रतिशत अन्तशुल्क लगाउने भएको छ। हाल प्रति मेट्रिकटन २२० रुपैयाँ रहेकोमा अब ५ प्रतिशत लगाउने भएको हो।
५० केजीको बोरामा ११ रुपैयाँ अन्तशुल्क तिर्दै आएका थिए।
सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारुले सिमेन्ट उद्योगले प्रत्येक बोरा ११ रुपैयाँ अन्तशुल्क तिर्दै आएकोमा थप २५ रुपैयाँ तिर्नुपर्ने बताउँछन्।
सरकारले कंक्रिट सडक निर्माण गर्ने, नयाँ भौतिक संरचनालाई प्राथमिकता दिने विषय राम्रो भएपनि सिमेन्टमा प्रतिबोरा महंगो हुनेगरी अन्तशुल्क लगाउनु नकरात्मक भएको बताए।
यस्तो छ नयाँ आर्थिक वर्षको बजेट (पूर्णपाठ)
321
Shares

प्रतिक्रिया