कारोबार


आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य

आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १७:२७, काठमाडौँ

सरकारले आर्थिक वर्ष ०८२/०८३ मा ६ प्रशिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य राखेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै सो लक्ष्य लिएको बताए। ‘६ प्रतिशतको आर्थिक बृद्धि हासिल हुनेछ,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad