सरकारले वियर, चुरोट र सुर्तिको अन्तशुल्क बढाएको छ। बजेट मार्फत सरकारले स्वास्थ्य जोखिमको करको दायरा बढाएको हो।
हाल नेपालमा चुरोटमा एमएमको आधारमा कर लगाउने गरेको छ।
हाल ८५ एमएम भन्दा माथीको ४८ सय, ७५ देखि ८५ एमएमसक्कोमा ३६ सय, ७० देखि ७५ एमएमसम्म २९ सय ७०, फिल्टर ७० एमएमसम्म २३ सय ४० रुपैयाँ कर लाग्ने गरेको छ।
७० एमएम सम्मको प्लेनमा १३ सय ५५ रुपैयाँ लाग्दै आएको छ। अब यसमा थप कर लाग्ने भएको हो।
771
Shares

प्रतिक्रिया